तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2019-D3OS3T

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पृथ्वीचोक पुल पारीबाट बुद्धचोक हुँदै ‍औद्योगिक क्षेत्रतर्फ बनाउँदै गरेको बाहिरी बाटोमा ग्राभेल नै नगरी गिटी बिच्छाएर पिच गरिदै छ । गुणस्तरीय काम गर्नु पर्‍यो।


ताजा अवस्था कार्यालय मिति
व्यहोरा जानकारी दिई बन्द गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्बन्धमा यस कक्षबाट डिभिजन सडक कार्यालय कास्कीमा फोन सम्पर्क गरी बुझ्दा उक्त सडकको Edge बढाउने कार्यका लागि मात्र पिच गर्दा ग्राभेल नगरी पीच गरिएको हो भन्ने जानकारी प्राप्त भएको । ग्राभेल Estimate मै नभएको हुँदा ठेकेदारले नगरेकाे हो भनी जानकारी प्राप्त भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology