ट्र्याक नम्बर : 03-2019-D3OS3T
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पृथ्वीचोक पुल पारीबाट बुद्धचोक हुँदै औद्योगिक क्षेत्रतर्फ बनाउँदै गरेको बाहिरी बाटोमा ग्राभेल नै नगरी गिटी बिच्छाएर पिच गरिदै छ । गुणस्तरीय काम गर्नु पर्यो।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
व्यहोरा जानकारी दिई बन्द गरिएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
यस सम्बन्धमा यस कक्षबाट डिभिजन सडक कार्यालय कास्कीमा फोन सम्पर्क गरी बुझ्दा उक्त सडकको Edge बढाउने कार्यका लागि मात्र पिच गर्दा ग्राभेल नगरी पीच गरिएको हो भन्ने जानकारी प्राप्त भएको । ग्राभेल Estimate मै नभएको हुँदा ठेकेदारले नगरेकाे हो भनी जानकारी प्राप्त भएको छ। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |