ट्र्याक नम्बर : 03-2019-E31TU1
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: यातायात व्यवस्था कार्यालय कास्की, सवारी लाइसेन्स कार्यालयमा अफलाइन दर्ता गर्न नपाइने भए पनि अफलाइन दर्ता गराइ सवारी सिक्ने संस्थासंग मिलेर हरेक व्यक्तीसंग पैसा लिइ अनियमितता गरेको, दर्ता गर्नै नपाइने कुरामा पनि अनियमितता गरेको कारण नियम बिपरीतको कार्य तुरुन्त रोकि नियम बिपरीत कार्य गर्ने लाइ कारबाही गरियोस ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा जानकारी माग गरिएकाेमा च. नं. ३०२ मिति ०७५।१२।१०काे प्राप्तअत्रानुसार साे सम्वन्धमा यस कार्यालयबाट अावेदन दर्ता गरी अनलाइनबाट दिइएकाे मितिमा अाएका सेवाग्राही काे मात्र अाइतवार देखी बुधवार सम्म ४ दिन नयां तथा वर्ग थपकाे लागि आवेदन दर्ता हुने र कुनै पनि व्यत्तिकाे अफलाइनबाट सवारी बाट सवारी चालक अनुमतिपत्र का लागी अावेदन दर्ता गर्ने व्यवस्था नभएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ धनि लेखी आएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि च. नं. सिएम ८० मिति ०७५।१२।१०काे पत्र बाट जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
भौतिक पूर्वाधार विकास मंत्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |