तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2019-NY4YL9

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Anjo kc, Buddhibazar

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: पोखराको निजी अस्पतालले सन्चालन गरेका फार्मेसी साह़ै् महंगा छन् ? कार्बाही र बजार नियन्त्रण गरियोस् सरकार


ताजा अवस्था कार्यालय मिति
प्रदेश सरकारले सरोकारवालसँगको समन्वयमा अनुगमन गरीरहेको तथा MRP भन्दा बढी मूल्य लिएर ‍औषधी बेच्ने छुट कसैलाई नभएकोले यसमा सेवाग्राही पनि सचेत हुनु जरुरी छ । आगामी दिनमा अनुगमनलाई अझै प्रभावकारी बनाइने छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश सरकारले औषधि ब्यवस्था बिभागल सँग समन्वय गरेर फार्मेसीहरुको अनुगमन गरिरहेको छ । MRP भन्दा बढी पैसा लिएर औषधि बेच्ने छुट कसैलाइ पनि छैन । अनुगमनलाई आगामि दिनमा अझ प्रभाबकारी बनाईने छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
Refer to Ministry of Social development &Ministry of Internal Affairs & Law also for necessary action . मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology