ट्र्याक नम्बर : 03-2019-NY4YL9
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : Anjo kc, Buddhibazar
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: पोखराको निजी अस्पतालले सन्चालन गरेका फार्मेसी साह़ै् महंगा छन् ? कार्बाही र बजार नियन्त्रण गरियोस् सरकार
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
प्रदेश सरकारले सरोकारवालसँगको समन्वयमा अनुगमन गरीरहेको तथा MRP भन्दा बढी मूल्य लिएर औषधी बेच्ने छुट कसैलाई नभएकोले यसमा सेवाग्राही पनि सचेत हुनु जरुरी छ । आगामी दिनमा अनुगमनलाई अझै प्रभावकारी बनाइने छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
प्रदेश सरकारले औषधि ब्यवस्था बिभागल सँग समन्वय गरेर फार्मेसीहरुको अनुगमन गरिरहेको छ । MRP भन्दा बढी पैसा लिएर औषधि बेच्ने छुट कसैलाइ पनि छैन । अनुगमनलाई आगामि दिनमा अझ प्रभाबकारी बनाईने छ । | सामाजिक विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
Refer to Ministry of Social development &Ministry of Internal Affairs & Law also for necessary action . | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |