ट्र्याक नम्बर : 03-2019-TCUHFL
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकीमा आएका स्मार्ट लाईसेन्सको विवरण सार्वजनिक नभएकोले सार्वजनिक गर्नुपर्ने।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि जानकारी माग गरीएकाेमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीकाे च. नं. ३१३ मिति ०७५।१२।१७काे प्राप्त पत्रानुसार यस कार्यालय काे वेवसाइड dlo.gandaki. gov.np बाट हालसम्म यातायात व्यवस्था विभागबाट यस कार्यालयमा प्राप्त सम्पूर्ण स्मार्ट लाइसेन्सकाे विवररण सार्वजनिक गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ भनि लेखी आएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
यस सम्वन्धमा के कसाे भए गरेकाे छ र तत्काल गर्न सिकने उपाय अवलम्वन गर्नुहुन भनि मिति ०७५।१२।१५ च. न. सिएम ८४ बाट यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा पत्राचार गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |