+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2019-UTD11N
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Gandaki State Of Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार राजनीतिक सुधार विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण Janta lai sadhai sasti nai sasti????? kina ho yesto????? Yatayat ma matrai haina jata tatae yestae xa????? Message aako 2 month vaesakyo license print vayo vanera, tara yatayat gayera 8 hours line basyo basyo ani last ma chahi print vako chhaina rey.... kati sajilo xa hai????? Vayena esto katti pani ???? (Ma sanga prove vako video xa jamma 1 mb ko tara upload nae hunna kina ho?????)
कार्यहरू
गुनासो समाधान गर्नका लागि सम्बन्धित कार्यालय प्रतिबद्ध रहेको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीकाे च.नं३०२ मिति ०७५।१२।१०काे प्राप्त पत्रानुसार यस कार्यालय बाट यातायत व्यवस्था विभागबाट प्रिन्ट भै लाइसेन्स नं. ०१-०७-००५२०६२ सम्म प्राप्त सवारी चालक अनुमचिपत्र स्मार्टकार्ड दैनिक रुपमा वांडीरहेकाे साथै उल्ल्खित नं. सम्म पनि विचमा धेरै नम्वरका कार्डहरु छुटेर प्राप्त नभएकाे र यस सम्वन्धमा पटक पटक विभागमा गुनासाे सहित अनुराेध गरिएकाे व्यहाेरा अवगत गराउदै कार्यालयमा लामाे समय सम्म लाइन लाऊन नपर्ने गरी टाेकन मेशिनबाट टाेकनकाे व्यवस्था मिलाइ सेवा प्रवाह गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ भनि लेखी आएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि च.नं.सिएम ७९ मिति ०७५।१२।१०काे पत्र बाट यातायात व्य का. सवारीचालक अनुमतिपत्र मा जानकारीमाग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पूर्वाधार विकास मंत्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल