तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2019-W7PEPT

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara - Gandaki State Of Nepal

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaste Sir, Sir maile paila pani vaneko thiye bijaypur pool ra chinese pool chaklo garnus vanera.... bijaypur pool 4 lane garnus ra 4 lane pool skybribge garnus.... yo kaam le pokhara ko tourism development ma thulo kaam garxa ra jant le sewa panI pauxan..... chinese pool ko ni either side ma nae 3 lane ko pool haru thapnus.... aile bijaypur pool ma problem aauda ra bikalpa bato or pool nahuda janta le samasya vognu pareko xa.... yesto tarika le kaile samma hunxa huh?????


ताजा अवस्था कार्यालय मिति
यस विषयमा के कसाे भए गरेकाे छ भनि सडक विभागमा च.नं.सिएम ८३ मिति ०७५।१२।११ मा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
Refer to Ministry of Physical Infrastructure for necessary action. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology