+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2019-YO6UCB
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Gandaki State Of Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar Sir, Sir K bhayo huh yo???? Bijaypur pool purae crack xa rey ta???? kasle banako ho kasari banako ho khoji talash tatha anugaman hunu paryo aba????? bijaypur pool aba 4 lane banaunus aba????/? Euta pool lai matra dherae weight pareko xa ra auta matra pool huna le jaam badeko xa????? Bato ni chaklaunus ra pool pani????? aba ta dhila nagarnus????? kaaam garnus kaam xito?????? aba kei samaye bhasan ni nagarnus, Riban katna ni najanu tara gunaso anusar ko naya naya yojana lyaunus , bikash ko kaam garna suru garnis sir???? Janta premi hunuhos bikash premi hunuhos??????? Mukhye kura vaneko bijaypur pool xito vanda xito 4 lane garnus?????
कार्यहरू
सुझावको रुपमा ग्रहण गरी बन्द गरिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइकाे राय सुझाव काे लागी धन्यवाद । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पूर्वाधार विकास मंत्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल