तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2020-0HULUO

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: विश्वव्यापी महामारीको रुपमा फैलििएको कोराना भाइरस नियनत्रण गर्ने सम्वन्धमा यस नवलपुर लगायत ११ वटै प्रादेशिक अस्पतालहरुमा न्यूनतम १०० शैयाको आइसोलेशनको व्यवस्था गर्ने निर्णय भएकोमा कुनै पनि अस्पतालहरुमा प्रयाप्त दरवन्दी नभएको र भएको दरवन्दी अनुसार पनि स्वास्थ्य प्राविधिक पद रित्त छ । स्थानिय तह अन्तरगत स्वास्थ्य चौकी , प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कर्मचारी समायोजन भई फुलफिल भएका छन् । ति संस्थाहरुमा हाल प्रचारात्मक कार्य मात्र गर्ने ग री अस्पतालहरुमा अपुग हुने स्वास्थ्य प्राविधिक जनशक्तिलाई ३/४ महिनाका लागि कामकाज गर्ने गरी प्रदेश अन्तर्गतका अस्पतालहरुमा काजमा खटाउने व्यवस्था गरिदा राम्रो हुने थियो की ? (कतिपय स्वास्थ्यकर्मीहरु अस्पतालमा खटिइ सेवा गर्न इच्छुक देखिनुभएको छ)


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology