+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2020-0HULUO
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण विश्वव्यापी महामारीको रुपमा फैलििएको कोराना भाइरस नियनत्रण गर्ने सम्वन्धमा यस नवलपुर लगायत ११ वटै प्रादेशिक अस्पतालहरुमा न्यूनतम १०० शैयाको आइसोलेशनको व्यवस्था गर्ने निर्णय भएकोमा कुनै पनि अस्पतालहरुमा प्रयाप्त दरवन्दी नभएको र भएको दरवन्दी अनुसार पनि स्वास्थ्य प्राविधिक पद रित्त छ । स्थानिय तह अन्तरगत स्वास्थ्य चौकी , प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कर्मचारी समायोजन भई फुलफिल भएका छन् । ति संस्थाहरुमा हाल प्रचारात्मक कार्य मात्र गर्ने ग री अस्पतालहरुमा अपुग हुने स्वास्थ्य प्राविधिक जनशक्तिलाई ३/४ महिनाका लागि कामकाज गर्ने गरी प्रदेश अन्तर्गतका अस्पतालहरुमा काजमा खटाउने व्यवस्था गरिदा राम्रो हुने थियो की ? (कतिपय स्वास्थ्यकर्मीहरु अस्पतालमा खटिइ सेवा गर्न इच्छुक देखिनुभएको छ)
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल