तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2020-714LGC

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पाेखरा महानगरपालिका वडा न‌ ‍४ र ५ मा पर्ने फिर्के खाेलाकाे पुल निर्माण शुरु गरेर अलपत्र पार्ने काम मात्र भयाे ।पुल बनाउने भनेर खाल्टा खन्ने काम वाहेक अरु केही हुन सकेकाे छैन । सर्वसाधरणलाइ सास्ती शिवाय अरु केही भएन । महानगरका प्रबक्ता धन बहादुर नेपाली र वडा न‌‍ ४ का वडा अध्यक्ष श‌कर वास्ताेला सँग कुरा राख्दा तलाइ के काे चासाे पर्याे अन्यत्रै गएर व्यापार व्यवसाय गर भनी गैर जिम्मेवारी जवाफ दिनु हुन्छ । काम गर्ने निर्माण व्यवासायीले ५ दिन भन्दा काम गरेकाे पनि छैन । याे एम्बुस थाप्ने काम गण्डकी प्रदेश सरकारकाे पहलमा चाडाे अन्त्य हाेस भन्ने चाहन्छु ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology