तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 03-2020-AVAC17 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा महानगरपालिका वडा नं २९ अन्तर्गत भण्डारढिक देखि पावरहाउस सम्मको बाटोकाे अवस्था बिग्रिएकोले धुलो भई सर्वसाधारणको स्वास्थ्यमा असर गरिरहेको र दुर्घटना समेत हुने गरेकाले सो सम्बन्धमा आवश्यक पहल गरिदिनुहुन । |
| कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|