ट्र्याक नम्बर : 03-2020-CKQD8W
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: कालीगण्डकीबाट ढुङ्गा गिटी र बालुवा निकाली ल्याउँदा आफ्नो क्रसर उद्योगमा खन्याउँदै गर्दा मालुङ्गा देवि सडकमा स्कुटर, वाइक चलाउन अप्ठ्यारो भएको हुनाले यसलाई तिव्र गितमा सफा गरिने व्यवस्था हुन अनुरोध छ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |