ट्र्याक नम्बर : 03-2020-EDIHDV
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: दादुरा रुवेला अभियान २०७६ चैत्र ३-१० राष्ट्रिय अभियान मा हाल विश्वभर फैलिएको कोरोना भाइसरका कारण सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाइएको बेलामा विद्यार्थी लक्षीत यस क्याम्पियनमा कोरोना भाइरसको संक्रमण फैलने तर्फ बेलैमा सम्वन्धित निकायको ध्यान पुगोस।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |