तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2020-KH7YM4

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: काेराेना भाइरसकाे सन्त्रासका कारण ग्याँस आपुर्ती नभएकाे डिलरमा जाँदा ग्याँस नपाइएकाे र चिनजान एव‌ कालाेबजारीका आधारमा मात्र ग्याँस पाइदा म जस्ता निमुखा तथा सुत्केरी व्यक्तिकाे स्याहार सुसार गर्नुपर्ने व्यक्ति ठूलाे मर्कामा परेका छाै। प्रचलित मूल्यमा ग्याँस र अन्य खाद्न्नकाे सहज आपूर्ती र उपलब्धता हुने व्यवस्था चाहियाे सरकार ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पाेखरा नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology