ट्र्याक नम्बर : 03-2020-MO88RX
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: कोरोना भाईरसको नियन्त्रण तथा रोकथामको मामिलामा अरु प्रदेशको प्रगती हेर्दा गण्डकी प्रदेशको प्रदेशको प्रगती शून्य अवस्थामा रहेको देखियो । गण्डकी टेलिभिजनबाट प्रशारण भएको गण्डकी छड्के कार्यक्रम हेर्दा पोखरा क्षेत्रिय अस्पतालको विजोक देखियो पृथ्वी सुव्बा गुरुङ्ग जस्तो सक्षम मुख्यमन्त्री भएको प्रदेशको प्रमुख अस्पतालको अवस्था त्यस्तो हुन सुहाएन । कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागि परिणाममुखी नतिजा देखिने गरि प्रदेश सरकार अल्ली खट्नु पर्यो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |