तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 03-2020-MO88RX

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: कोरोना भाईरसको नियन्त्रण तथा रोकथामको मामिलामा अरु प्रदेशको प्रगती हेर्दा गण्डकी प्रदेशको प्रदेशको प्रगती शून्य अवस्थामा रहेको देखियो । गण्डकी टेलिभिजनबाट प्रशारण भएको गण्डकी छड्के कार्यक्रम हेर्दा पोखरा क्षेत्रिय अस्पतालको विजोक देखियो पृथ्वी सुव्बा गुरुङ्ग जस्तो सक्षम मुख्यमन्त्री भएको प्रदेशको प्रमुख अस्पतालको अवस्था त्यस्तो हुन सुहाएन । कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागि परिणाममुखी नतिजा देखिने गरि प्रदेश सरकार अल्ली खट्नु पर्यो ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology