ट्र्याक नम्बर : 03-2020-Q96UX3
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका वडा नं २९ अन्तर्गत भण्डारढिक देखि पावरहाउस सम्मको बाटोकाे अवस्था बिग्रिएकोले धुलो भई सर्वसाधारणको स्वास्थ्यमा असर गरिरहेको र दुर्घटना समेत हुने गरेकाले सो सम्बन्धमा आवश्यक पहल गरिदिनुहुन ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |