ट्र्याक नम्बर : 03-2020-TVTMIC
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: कुश्मा नगरपालिका वडा न १ मा पर्ने डमुवाखाेला गारतारा भन्ने ठाँउमा युवराज जाेशीका दुइवटा ठुला डाेजर र ८ वटा टिपरबाट राती ११ बजे देखि विहान ५ बजेसम्म लगातार खाेला नदी दाेहन भइरहेकाे छ। स्थानिय वासीलेखेप्नु परेकाे लाेकतन्त्र गणतन्त्रकाे उपाहास भयाे । जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयमा उजुर गर्दा कुनै सुनुवाइ हुन सकेन । पहिला वडा अध्यक्षवाट पनि यस्तै मनपरी भइरहेकाे थियाे । तत्काल याे काम राेक्न सकिएन भने बाटाेकाे सत्यनास बस्ती उजाड स्थानिय वासी राेगकाे सिकार ह्न् सिवाय केही हुने छैन । त्याे अवस्था नआअोस भन्नाका खातिर प्रदेश सरकार समक्ष गुनासाे राखेकाे छु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |