तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 04-2019-0KKW2P

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: राइनास नगरपालिका वडा नं.४ लमजुङमा राष्ट्रिय पुनःनिर्माण प्राधिकणबाट अनुदान लिई घर निर्माण सम्पन्न गरिसकेको ४ महिना पुरा भईसकेको । कार्यसम्पन्न भइसकेकोले अनुगमन गरी प्राविधिकलाई सिफारिस गरिदिन पटकपटक अनुरोध गर्दा पनि नआएकोले आवश्यक पहल गरिदिनुहुन भनी गुनासो गर्नु भएको ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि राष्ट्रिय पुन:निर्माण प्राधिकरण लम्जुङ्गमा च. नं. सिएम ९२ मिति ०७६।१।१० पत्राचार गरी जानकारी माग गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology