ट्र्याक नम्बर : 04-2019-0KKW2P
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: राइनास नगरपालिका वडा नं.४ लमजुङमा राष्ट्रिय पुनःनिर्माण प्राधिकणबाट अनुदान लिई घर निर्माण सम्पन्न गरिसकेको ४ महिना पुरा भईसकेको । कार्यसम्पन्न भइसकेकोले अनुगमन गरी प्राविधिकलाई सिफारिस गरिदिन पटकपटक अनुरोध गर्दा पनि नआएकोले आवश्यक पहल गरिदिनुहुन भनी गुनासो गर्नु भएको ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि राष्ट्रिय पुन:निर्माण प्राधिकरण लम्जुङ्गमा च. नं. सिएम ९२ मिति ०७६।१।१० पत्राचार गरी जानकारी माग गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |