+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2019-63E8FK
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण कुश्मा बाट पाेखरा सम्म आउदा ट्याक्सीलाइ पटके काट्नु पर्ने । एउटै प्रदेश भित्र आवत जावत गर्दा पनि यस्ताे हुन्छ र भनि ट्याक्सी चालकबाट प्रप्त गुनासाे ।
कार्यहरू
उक्त गुनासो सम्बन्धमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फर्स्यौट भएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा यातायात व्यवस्था कार्यालय बाग्लुङकाे कच. नं. ४२५ मिति ०७६।१।२५ काे प्राप्त पत्रानुसार सार्वजनिक सवारी साधनकाे रुट इजाजत पत्रमा उल्लेखित रुट भन्दा वाहिर स‌चालन गर्नुपर्ने अवस्थामा पटके अस्थायी रुट इजाजत काटी संचालन गर्नुपर्ने व्यवस्था यातायात व्यवस्था एेन काे दफा ८१ ,यातायात व्यवस्था नियमावली काे नियम ३२ तथा यातायत व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशाेधित मा उल्लेखित भएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि यातायात व्यवस्था कार्यालय बाग्लुङमा च. नं. सिएम ९९ मिति ०७६।१।२२ मा जानकारी माग गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल