तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 04-2019-HJJIAB

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा १ हरिचोकमा बिभिन्न ठाउमा जाने र आउने जिप,भ्यान, गाडीले यात्रु समान pick up गर्ने गरेकोमा सो गाडीलाइ अनुमती छैन भनी ट्राफिक प्रहरीले ब्याक्तीगत रुपमा चालकहरु सग पैसा लिने गरेको र नदिएको खण्डमा नियमानुसारको जरिवाना गरेको देखिएकोले त्यो खास के हो? त्यस ठाउमा pick up गर्न पाउने हो होइन ? होइन भने किन कसै सग जरिवाना कसै सग ब्याक्तिगत पैसा असुली गरेको देखिएकोले सो प्रहरीलाइ कारबाही गरी पाउ ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology