तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 04-2019-PEN2R3 | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| निवेदकको नाम र ठेगाना | गाेप्य | 
| गुनासो स्रोत | फोन कल | 
| गुनासोको प्रकार | निजी क्षेत्रका अनियमित र गलत क्रियाकलापबारे | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | रामघाटबाट ढुंगा गिटी बालुवा निकाली सम्बन्धित ठेकदारले फरक फरक दरमा असुल गरिरहेका र सो सम्बन्धमा महानगरपालिकामा गुनासो गर्दा समेत सुनुवाइ भएन । ठेकेदारहरुको उक्त मनोमानीलाई तत्काल रोक्न पहल गर्नु पर्यो। | 
| कार्यहरू | 
                                         तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                             |