तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 04-2019-RW2UDN

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: ३ वर्षा अगाडी वैधानिक रुमा स्याङ्जाकाे राङखाेलामा प्रधान कार्यालय रहने गरी स्थापना भएकाे सिद्धबाबा यातायात ले पोखराकाे पृथ्वीचोकबाट स्याङ्जाकाे विकट गाउसम्म यातायात सेवा दिदै आएकाै छ । तर गण्डकी यातायात काे दादागिरीले पृथ्वीचाेकमा राेक्न नदिदा हामी अन्यायमा परेका छाै‌ ।ट्राफिक इन्चार्जसग कुरा गर्दा समस्या समाधान गर्छु भन्नु भयाे । तर वहाबाट सम्भव भएन । गण्डकी यातायात काे दादागिरी राेकी न्याय दिलाइ पाउँ ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि प्रदेश ट्राफिक कार्यालय गगन गौडा कास्कीमा जानकारी माग गरीएकाे व्यहाेरा जानकारी काे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology