ट्र्याक नम्बर : 04-2019-RW2UDN
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: ३ वर्षा अगाडी वैधानिक रुमा स्याङ्जाकाे राङखाेलामा प्रधान कार्यालय रहने गरी स्थापना भएकाे सिद्धबाबा यातायात ले पोखराकाे पृथ्वीचोकबाट स्याङ्जाकाे विकट गाउसम्म यातायात सेवा दिदै आएकाै छ । तर गण्डकी यातायात काे दादागिरीले पृथ्वीचाेकमा राेक्न नदिदा हामी अन्यायमा परेका छाै ।ट्राफिक इन्चार्जसग कुरा गर्दा समस्या समाधान गर्छु भन्नु भयाे । तर वहाबाट सम्भव भएन । गण्डकी यातायात काे दादागिरी राेकी न्याय दिलाइ पाउँ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि प्रदेश ट्राफिक कार्यालय गगन गौडा कास्कीमा जानकारी माग गरीएकाे व्यहाेरा जानकारी काे लागी अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |