तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 04-2019-SMWOZ5

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : शर्मिला पौडेल, धिताल

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: नवलपुर स्थित जनज्योती आदर्श वहुमुखी क्यम्पसमा शिक्षकहरुले T.U ले तोकेको time table पालना नगरेको । अन्यत्र कलेज पढउने र यो कलेजमा टिफिन समयमा समेत पढाउने गरेकोले विद्यार्थिहरुले समय व्यवस्थापन गरेर अध्ययन गर्न नसकेको खाना खाने समय पनि नपाएकोले TU तोकेको समयमा कक्षा स‌चालनको हुन आवश्यक पहल हुन पर्यो ।


ताजा अवस्था कार्यालय मिति
गुनासाेकाे लागि धन्यबाद । तपाइकाे गुनासाे आवश्यक कारवाहीका लागि सामाजिक विकास मन्त्रालयमा पठाइएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवश्यक कार्यवाहीका लागि सामाजिक विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology