तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 04-2020-7S9NVK

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मरो बच्चा विराम भएको छ, यस अघि बिरामी हुँदा जनप्रिय हस्पिटलमा उपचार गराथेउँ तर आज अस्पतालमा फोन गर्दा यदी मेरो बच्चाको ज्वरो १०० डिग्री भन्दा बढी आएको छ भने अस्पताल लिएर नआउनु होला हामि जाँच गर्दैनौ भन्न्भयो। अब मेरो बच्चा ५ बर्ष उमेरको छ यस्तो अवस्थामा म अब बच्चालाइ जचाँउन कहा जाउँ?


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology