+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2020-7S9NVK
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण मरो बच्चा विराम भएको छ, यस अघि बिरामी हुँदा जनप्रिय हस्पिटलमा उपचार गराथेउँ तर आज अस्पतालमा फोन गर्दा यदी मेरो बच्चाको ज्वरो १०० डिग्री भन्दा बढी आएको छ भने अस्पताल लिएर नआउनु होला हामि जाँच गर्दैनौ भन्न्भयो। अब मेरो बच्चा ५ बर्ष उमेरको छ यस्तो अवस्थामा म अब बच्चालाइ जचाँउन कहा जाउँ?
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल