तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2021-4JK8VW |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | Jiwan Gurung, Fedikhola-1 syangaja |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | अन्य |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | यातायात व्यवस्था कार्यालय सवारी गण्डकी को पालो व्यवस्थापन प्रणाली ले लामो समय देखी काम नगर्दा हामी जस्ता सेवाग्राही हरु ले अव्यवस्थित भीड भाड को सामना गर्नुपरिरहेको छ, बिचौलिया हरु सँग को मिलेमतो मा सो अस्तव्यस्तता भै रहेको आशंका छ, समाधान गरी जानकारी पाउँ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पठाउने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|