तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 05-2019-5RTSRA

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Sir aba yo manxeharu lai karbai garna saknu hunxa ki nae ??????? http://www.bigkhabar.com/2019/05/28/37406/ https://www.gandaknews.com/karbahi-2/ (सिर्जनाचोकमा बाटोमा भल बगेको छ । चार तले घरको छतमा छन्, सभ्य मानिसहरु । छतबाट बोराका बोरा फोहोर मिल्क्याउँदै छन् । आफुमात्रै होइन, बच्चालाई पनि फोहोर मिल्क्याउँन लगाउँदै छन् । ती बच्चाले के सिके हुन् ? अभिभावकले के सिकाउँदा हुन् ? एकपल्ट भिडियो हेरौं ।')


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवस्यक कारवाहीको लागि पोखरा म न पामा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology