ट्र्याक नम्बर : 05-2019-5RTSRA
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: Sir aba yo manxeharu lai karbai garna saknu hunxa ki nae ??????? http://www.bigkhabar.com/2019/05/28/37406/ https://www.gandaknews.com/karbahi-2/ (सिर्जनाचोकमा बाटोमा भल बगेको छ । चार तले घरको छतमा छन्, सभ्य मानिसहरु । छतबाट बोराका बोरा फोहोर मिल्क्याउँदै छन् । आफुमात्रै होइन, बच्चालाई पनि फोहोर मिल्क्याउँन लगाउँदै छन् । ती बच्चाले के सिके हुन् ? अभिभावकले के सिकाउँदा हुन् ? एकपल्ट भिडियो हेरौं ।')
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आवस्यक कारवाहीको लागि पोखरा म न पामा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |