तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 05-2019-8NHAXR

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: साविक वाङ्गसिङ्ग देउराली र बिचारी च‌ाैतारा गा वि स स्याङ्गजा हाल आधिखोला गांउपालिका वडा नं ३र४ कार्यक्षेत्र भै संचालन भएको इन्द्रेणि बचत तथा ऋण सहकारि संस्था लिमिटेड विगत २ बर्ष देखि संचालनमा नरहेको र बचत कर्ता हरु पटक पटक धाउदा पनि संचालकहरु ले वास्ता नगर्ने र बचत रकम समेत फिर्ता गर्न आलटाल गर्ने गरेकोले बचत कर्ताको रकम जोखिममा परेको ले सचेत गराइदिनुहुन भनि उजुरि परेको ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology