+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2019-8NHAXR
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार कृषि तथा सहकारी सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण साविक वाङ्गसिङ्ग देउराली र बिचारी च‌ाैतारा गा वि स स्याङ्गजा हाल आधिखोला गांउपालिका वडा नं ३र४ कार्यक्षेत्र भै संचालन भएको इन्द्रेणि बचत तथा ऋण सहकारि संस्था लिमिटेड विगत २ बर्ष देखि संचालनमा नरहेको र बचत कर्ता हरु पटक पटक धाउदा पनि संचालकहरु ले वास्ता नगर्ने र बचत रकम समेत फिर्ता गर्न आलटाल गर्ने गरेकोले बचत कर्ताको रकम जोखिममा परेको ले सचेत गराइदिनुहुन भनि उजुरि परेको ।
कार्यहरू
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल