ट्र्याक नम्बर : 05-2019-FRFGBJ
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: म भुकम्प प्रभावित लाभग्राही हुँ । मैले नेपाल सरकारबाट पहिलो र दोश्रो किस्ता अनुदान लिईसके तर तेश्रो किस्ताको अनुदान रकम अहिले सम्म पाईएको छैन । किन यति ढिलो भएको हो ?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |