तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 05-2019-QC4L00

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar Sir, Sir RTO road antargat birauta to tinkune 4 lane ko kaam rokkiyeko ho???? ki aba nabanni ho..... xito 4 lane garnu paryo sir yo sadak.....


ताजा अवस्था कार्यालय मिति
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विराैटा बाट तीनकुनेसम्म कुनैपनि आयाेजना /याेजना संचालनमा नरहेकाे भन्ने व्यहाेरा जानकारी प्राप्त भएकाे . मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्वन्धमा संघीय अायाेजना कार्यावन्वयन इकाइ कास्कीमा जानकारी माग गरेकाेमा उत्त स्थानमा कुनैपनि आयाेजना ।याेजना संचालनमा नरहेकाे भन्ने व्यहाेरा जानकारी प्राप्त भएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि संधीय आयाेजना कार्यान्वयन इकाइ कास्की मा च. नं.११० मिति ०७६।२।३०मा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवस्यक कारवाहीको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology