ट्र्याक नम्बर : 05-2019-QRFBWQ
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा २१ स्थित ठुलो खामपुर ठाउँको सुरौदी खोलामा ड्याम निर्माण गरी कृत्रिम ताल निर्माण गर्न सकेमा पर्यटन र कृषिको लागि सिचाँइ हुन सक्ने ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यहाँको सुझावको लागि धन्यवाद । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
यहाको सुझावकाे लागी धन्यवाद । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |