तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2019-UQA6KO |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | प्रशासनिक समस्या र सेवा प्रवाह विषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा १ विन्दवासिनि मन्दिर तल निर्माण हुदै गरेको नहरको काम अत्यन्तै ढिलो भएको । |
| कार्यहरू |
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनी च. नं. सिएम १०९ मिति ०७६।२।३०मा जलस्रोत तथा सिंचाइ विकास िडभिजन कास्कीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|