+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2019-WWJ4T1
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण कोत्रे देखि पोखरासम्मको सडक ६ लेनको बनाउने भनेको काम किन अगाडि बढेन ? यो बाटो विस्तार गर्ने हो भने चाउथे स्थित अन्तराष्टिय विमानस्थल अगाडि पोखरा पस्ने स्वागत गेट ३३ लाख खर्चेर निर्माण हुँदैछ , भोलि बाटो चक्लाउने हो भने त्यो ग‍ेट फालिन्छ , बनाउने हो भने कोत्रेमा बनाउनुपर्ने , हाल बाटो जाम भएर समेत हैरान छ त्यसैले तुरुन्त त्यो निर्माण कार्य रोकिनु पर्यो , बनाउन दिनु भएन राज्यको पैसा अनाहकमा किन सक्ने ? तुरुन्त रोकियोस् ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि च.नं. सिएम १०८ मिति ०७६।२।१४मा भाैतिक पूर्वाधार विकास मन्त्रालय सिंहदरवार काठमा०्डाैमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल