तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 05-2019-WWJ4T1

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: कोत्रे देखि पोखरासम्मको सडक ६ लेनको बनाउने भनेको काम किन अगाडि बढेन ? यो बाटो विस्तार गर्ने हो भने चाउथे स्थित अन्तराष्टिय विमानस्थल अगाडि पोखरा पस्ने स्वागत गेट ३३ लाख खर्चेर निर्माण हुँदैछ , भोलि बाटो चक्लाउने हो भने त्यो ग‍ेट फालिन्छ , बनाउने हो भने कोत्रेमा बनाउनुपर्ने , हाल बाटो जाम भएर समेत हैरान छ त्यसैले तुरुन्त त्यो निर्माण कार्य रोकिनु पर्यो , बनाउन दिनु भएन राज्यको पैसा अनाहकमा किन सक्ने ? तुरुन्त रोकियोस् ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि च.नं. सिएम १०८ मिति ०७६।२।१४मा भाैतिक पूर्वाधार विकास मन्त्रालय सिंहदरवार काठमा०्डाैमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology