ट्र्याक नम्बर : 05-2019-X0NZTK
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: बहिरा विधालयमा विशेष शिक्षाबाट करार नियुक्त भै कार्यरत शिक्षकको स्थायी हुन्छ हुदैन अब सेवा सुविधा कहाँबाट प्राप्त हुन्छ र निजी क्षेत्रले समेत संचय कोष जम्मा गरिरहेको अवस्थामा विशेष शिक्षामा यो व्यवस्था किन हुँदैन वा कहिलेबाट हुन्छ जवाफको आशामा छु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,सिंहदरबार, काठमाडौ र शिक्षा तथा मानव स्रोत विकास केन्द्र , शिक्षकहरुको स्थायि प्रकृया सम्वन्धि कार्य गर्ने भएकाले सोहि निकाएमा सम्पर्क राख्नुहुन अनुरोध छ । | सामाजिक विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |