तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 05-2019-Z57NRB

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: नवलपूरको नदी तथा खोलाहरुमा अनुमति विना JCB लगाई धमाधम बगर लगायतका नदिजन्य सामाग्री निकाल्ने काम तिब्र रुपमा भई रहेको छ । नगरपालिकाबाट सो कार्यमा अनुमति दिईएको भन्ने हल्ला समेत रहेको छ । नदी दोहन कार्यबाट गाउँ बस्तीमा खोला पसी विपत्ती आईपर्ने सम्भावना देखिएकोले एक्जाभेटर तथा जे सि वि लगाई भईरहेको उक्त गैह्र कानूनी क्रियाकलाप तुरुन्त रोकी दिनुहुन अनुरोध गर्दछु ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपसारीमा मिति ०७६।२।९मा पत्राचार गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि च. नं. सिएम १०५ मिति ०७६।२।९मा जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपरासीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि च. नं. सिएम १०५ मिति ०७६।२।९मा जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपरासीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology