+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2019-Z57NRB
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार वन तथा वातावरणसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण नवलपूरको नदी तथा खोलाहरुमा अनुमति विना JCB लगाई धमाधम बगर लगायतका नदिजन्य सामाग्री निकाल्ने काम तिब्र रुपमा भई रहेको छ । नगरपालिकाबाट सो कार्यमा अनुमति दिईएको भन्ने हल्ला समेत रहेको छ । नदी दोहन कार्यबाट गाउँ बस्तीमा खोला पसी विपत्ती आईपर्ने सम्भावना देखिएकोले एक्जाभेटर तथा जे सि वि लगाई भईरहेको उक्त गैह्र कानूनी क्रियाकलाप तुरुन्त रोकी दिनुहुन अनुरोध गर्दछु ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपसारीमा मिति ०७६।२।९मा पत्राचार गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि च. नं. सिएम १०५ मिति ०७६।२।९मा जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपरासीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि च. नं. सिएम १०५ मिति ०७६।२।९मा जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपरासीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल