तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 06-2019-2HJOEW

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका वडा नम्बर १ बगर असपासका तातोपानी लाइनबाट विद्युत सेवा उपभाेग गर्ने उपभाेक्ताहरुलाइ साे क्षेत्रमा लामो समय देखी लाेड सेडिङ तथा बत्ती जाने आउने समस्याले पिडित बनाएकाे छ । सम्बन्धित निकायमा जानकारी गराउदा पनि कुनै सुनुवाइ भएन । केवल बनाउन लागेका छाै भनेर टार्ने गरेका छन् ।हामीहर अन्धकारमा बस्न बाध्य भएका छाै र विद्युत सेवाबाट बञ्चित हुन पुगेका छाै । यथार्थ बुझी आवश्यक कारवाही हाेस ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय पाेखरामा च. नं. सिएम ११५ मिति ०७६।३।११मा पत्राचार गरी जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology