+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2019-2HJOEW
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा महानगरपालिका वडा नम्बर १ बगर असपासका तातोपानी लाइनबाट विद्युत सेवा उपभाेग गर्ने उपभाेक्ताहरुलाइ साे क्षेत्रमा लामो समय देखी लाेड सेडिङ तथा बत्ती जाने आउने समस्याले पिडित बनाएकाे छ । सम्बन्धित निकायमा जानकारी गराउदा पनि कुनै सुनुवाइ भएन । केवल बनाउन लागेका छाै भनेर टार्ने गरेका छन् ।हामीहर अन्धकारमा बस्न बाध्य भएका छाै र विद्युत सेवाबाट बञ्चित हुन पुगेका छाै । यथार्थ बुझी आवश्यक कारवाही हाेस ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय पाेखरामा च. नं. सिएम ११५ मिति ०७६।३।११मा पत्राचार गरी जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल