ट्र्याक नम्बर : 06-2019-7XJ2GR
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: E-mail
बिषयकाे संक्षिप्त विवरण: अभिवादन हजुर ,Hello Sarkar कार्यक्रम राम्राे छ, रेकड अझै Youtube मा राख्न सके अत्यधिक जनमासलाई Hello sarkar कार्यक्रम जानकार गराउन सकिन्थ्यो कि हजुर "मैले पनि एक पटक गुनासाे राखेकाे थिएं ,बैदाम क्षेत्र बाेरिङ र ईनारले जिखिम बिषयमा !जुन बिगयमा उजुर दिंदा माैन बनेकाे छ पाेखरा महानगरपालिका ।भुगर्भ बिधले पनि जाेखिम हुन्छ भन्दा पनि किन Action मा काम हुन सकिरहेकाे छैन ?याे बिषयमा काम गर्दा महानगर लाई जनताबाटै हाईहाई हुने बिषय हाे ।गम्भीरतापूर्वक पाेखरा महानगरपालिका किन लागेकाे छैन दुख लाग्छ। "लेकसाईड तालकाे सतह छेउकाे बस्ती वडा नं ६,यहाँ कस्ता संरचना बन्नु पर्ने र यहांकाे जमिनले कति क्षमता सम्म काे संरचना धान्छ भनी पाेखरा महानगरपालिकाले भुगर्भ बिध बाट अध्ययन त गर्नु नै पर्ने हाे !!! अत्याधिक् मापदण्ड बिपरित अवैध संरचना निर्माण भैरहेकाछन् साथै लेकसाईडमा जमिन दाेहन भई बााेरिङ,ईनार अबैध तरिकाले खन्नने पर्किया वडा ६ बैदाम मा अझै बढ्दाे छ,र बढिरहेकाे पनि छ। उक्त बिषयमा हजुुुुरबाट पाे.म.न.पाा. लाई ध्यानाकर्षण गराउन सकिए यस्तााे अबैध कार्य अवस्य राेकिने थियाे भन्ने म पुण बिश्वाात छु ।भाेलीका दिनमा आईलाग्ने जाेेेखिम ले ठुलाे रुपमा स्वदेशी एवम् बिदेेेशी लाई ठुलै दुखलाग्दाे क्षति भयाे भने अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रतिकाे सन्देश कस्ताे जाला ! सम्माननीय मुख्य मन्त्री ज्यु यहांंसामु बिन्तीपत्र स्वरुप याे निवेेदन पेश गरेकाे छुु ,ठुलाे प्रकाेपबाट पाेखरालाई बचाउन जरुरीछ ।सुन्दर पाेखरा सदैैैव सुुन्दर रहिरहाेस् नमन् । निवेदक क.अनिल थापा
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
पाेखरा महानगरपालिकामा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |