ट्र्याक नम्बर : 06-2019-7ZVR44
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: नवलपुरको अरुणखोलामा रहेको त्रिसिद्धार्थ प्रा.वि मा राजनीति ज्यादै छ तर पढाईको स्तर खस्किएको छ । एकजना मेडम बच्चा लिएर विद्यालय आउने र सबैजना त्यही बच्चासँग बसी कक्षामा नजाने गर्छन । विद्यालयमा नागरिकता प्रमाणपत्र नभएको व्यक्तिलाई कार्यालय सहयोगी राखेको छ । प्र.अ. सँग राजनीति मिल्ने भएकोले उसले काम गर्दैन चारैतिर फोहोर छ र पढाई छैन यस गुनासोको सुनुवाई सिघ्र होस् ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |