तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 06-2019-7ZVR44

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: नवलपुरको अरुणखोलामा रहेको त्रिसिद्धार्थ प्रा.वि मा राजनीति ज्यादै छ तर पढाईको स्तर खस्किएको छ । एकजना मेडम बच्चा लिएर विद्यालय आउने र सबैजना त्यही बच्चासँग बसी कक्षामा नजाने गर्छन । विद्यालयमा नागरिकता प्रमाणपत्र नभएको व्यक्तिलाई कार्यालय सहयोगी राखेको छ । प्र.अ. सँग राजनीति मिल्ने भएकोले उसले काम गर्दैन चारैतिर फोहोर छ र पढाई छैन यस गुनासोको सुनुवाई सिघ्र होस् ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology