ट्र्याक नम्बर : 06-2019-ATCKHO
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पर्यटकिय क्षेत्र लेकसाइडमा नेपाल प्रहरीले 9/10 बजे नै कफि सप मेडिकल सप बन्द गराेने गरेको जसले गर्दा आर्थिक क्रियाकलापमा असर गरेको ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |