तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 06-2019-DRPCK2

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: म हाल राष्ट्रिय आधारभूत विद्यालय लोमान्थाङ गाउँपालिका ५ मुस्ताङमा कार्यरत छु । गाउँपालिकाबाट माग गर्दा पनि मेरो चाडपर्व खर्च निकाशा भएन । मेरो नियुक्ति २०७५।२।२४ मा भएको हो । मन्त्रिपरिषदको २०७४।१।२५ को निर्णयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षकलाई चाडपर्व खर्च दिने उल्लेख छ र शिक्षा नियमावलीमा पनि करारमा ६ महिना कार्यअवधि पुगेकोलाई उक्त भत्ता दिने प्रावधान रहेकोमा किन दिईएन सुनुवाई होस् ।


ताजा अवस्था कार्यालय मिति
माध्यमिक तहसम्मको क्षेत्राधिकार स्थानिय तहको भएकाले तपाँईको गुनासोको सम्बन्धमा नियमानुशार गर्न गराउन लोमान्थङ गाउँपालिका लाई पत्राचार गरिएको छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology