ट्र्याक नम्बर : 06-2019-ERHBMB
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: मुग्लिनमा सडक बनाउने कार्य विगत एक हप्ता बढी देखी चलिरहेकाेमा काम सुस्त गरीमा भएकोेले जम लामो हुने र जनतालाई सास्ती भएकाे ।छिटाे काम सक्न ठेकेदार सम्बन्धित कार्यालयलाई पत्राचार गर्नु हुन । त्यसै गरी तनहुँ जिल्ला साईडमा त्रिशुली नदी माथि नदीकै क्षेत्रमा पर्ने गरी असुरक्षित घर टहरा निर्माण भएकाे छ । नदिकाे मापदण्ड के हो ? अनुगमन कस्ले गर्ने ? भन्ने गुनासो प्राप्त ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार काठमाण्डाैमा च. नं. सिएम १११ मिति ०७६।२।३० मा पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |