ट्र्याक नम्बर : 06-2019-IVMNYD
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: सेतिदोभानबाट फापरथुम जाने बाटोको मोटरेबल पुल २०७१ सालमा १८ महिनमा सम्पन्न गर्ने भनिएता पनि हाल सम्म सम्पन्न नभएको ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि पूर्वाधार विकास कार्यालय कास्कीमा च.नं. सिएम ११३ मिति ०७६।३।८मा जानकारी माग गिरएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |