तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2019-KC1GOP |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | अन्य |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुकुम्बासीलाइ वितरण गरिएकाे नवलपुर अरुणखाेला काे जग्गा राेक्का राखिएकाेले व्यवसायिक प्रयाेजनकाे लागि उपयाेग गर्न नपाइएकाे भनी गुनासाे प्राप्त हुन आएकाे व्यहाेरा जानकारीका लागि अनुराेध छ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|