ट्र्याक नम्बर : 06-2019-XQ4UBS
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: नेपाल टेलीकममा कार्यरत प्राविधिक कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम तलबमान नदिइएको र सुरक्षाको ग्यारेन्टी नभएको ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे नेपाल टेलिकममा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |