+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2019-YP36I2
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले नवलपासी जिल्लामा केही साथीहरुसंग साझेदारी गरी गिट्टी, बालुवाको व्यवसाय संचालन गर्दै आएको थिए । साझेदार साथी चितवन, काठमाण्डौं, गैडाकोटका हुन । तिनीहरुले मलाई ठगरी गरेको हुँदा मैले प्राप्त गर्नुपर्ने रसम असुल उपर गरिदिनु हुने व्यवस्था भए आभार हुने थिए ।
कार्यहरू
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल