+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2019-ZJ7ELV
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा १० रक्षा मार्ग बस्ने धन बहादुर पुनकाे छोरीले पि‍.एन‍. क्याम्पसबाट हालै एम.वि.ए. पास गरेकी । निजकाे एस‍ .एल.सी. उत्तीर्ण प्रमाणपत्रमा नामथर जोडिएकाे र एम.वि.ए. काे प्रमाणपत्रमा नामथर नजोडिइ अलग अलग भएकाे तर फरक नपरेको Transcript निकाल्न भनी विद्यार्थी पुस्तक पसल बगरमा शुरुमा रु ३००० बुझाएको र पछि नामथरमा समस्या छ भनि थप रु ४००० माग गरी बुझाउदा समेत ३ महिनासम्म पनि Transcript उपलब्ध नगराइ दुख मात्र दिएको ५ । Transcript निकाल्न जम्मा रु‍५५० मात्र शुल्क लाग्ने रहेछ ।यो सम्या समाधानको लागि प्रदश स्तर बाट पहल गरिदिनु हुन अनुरोध गर्दछु ।
कार्यहरू
Transcript निकाल्न चर्को शुल्क असुल गरेको सम्वन्धमा नियमन तथा आवश्यक कारवाहिका लागि त्रिभुवन विश्वविधालय परिक्षा नियन्त्रण कार्यालय, पृथ्विनारायण क्याम्पस, पोखरालाई पत्राचार गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल