+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2021-4NEYBH
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना प्रदिप थापा, मयाँखु, भानु ११, तनहुँ, गण्डकी प्रदेश, नेपाल
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण गण्डकी प्रदेशको मुख्य पोर्टल http://gandaki.gov.np मा गृहपृष्ठमा रहेको मेनुमा प्रदेश परिचय, नागरिक वडापत्र, ग्यालरी, लिङ्कहरु, सम्पर्कमा थिच्दा त्यही पेजमा रहिँ कहीँ जाँदैन। यो देखाउनलाई मात्र राखेको हो कि यसको कार्य हुँदै छ।
कार्यहरू
सुझाव बमोजिम सुधारार्थ कार्य अगाडी पढाइएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
उक्त Portal अपडेट गर्ने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल