+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2019-07LSKE
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण म वैदेशिक रोजगारीबाट हालै फर्केर आएको एक युवा हु मैले लेक साइडमा एउटा डिपार्टमेन्टल स्टोर्स खोल्ने विचार गरेको छू । मलाइ युवा स्वरोजगार कार्यक्रम मार्फत विना धितो सहुलियत दरमा ऋण आवस्यक परेको छ । म जस्ता युवाहरुका लागि संँघ तथा प्रदेशस्तरमा के कस्ता कार्यक्रम हरु छन् र काहां कसरि सम्पर्क राख्नु पर्दछ स्पष्ट जानकारी गरिदिनुहुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल