तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 07-2019-07LSKE

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: म वैदेशिक रोजगारीबाट हालै फर्केर आएको एक युवा हु मैले लेक साइडमा एउटा डिपार्टमेन्टल स्टोर्स खोल्ने विचार गरेको छू । मलाइ युवा स्वरोजगार कार्यक्रम मार्फत विना धितो सहुलियत दरमा ऋण आवस्यक परेको छ । म जस्ता युवाहरुका लागि संँघ तथा प्रदेशस्तरमा के कस्ता कार्यक्रम हरु छन् र काहां कसरि सम्पर्क राख्नु पर्दछ स्पष्ट जानकारी गरिदिनुहुन अनुरोध छ ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology