तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 07-2019-0Z4IV2

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा-१७ शिशुनिकेतन मार्गस्थित घरदेखि धेरै टाढा टेलिफोन प्वाइन्ट रहेकोले लामो दूरी पार गरी घर माथि टेलिफोन तार लैजानु पर्दा अप्ठ्यारो परेको व्यहोरा आर्थिक वर्ष २०७२/७३ देखि नै टेलिकम कार्यालयमा निवेदन दिदाँ हुन्छहुन्छ भन्ने तर काम नभएको भनी टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा आवश्यक समन्वय गरिदिन अनुरोध भै आएको ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे नेपाल टेलिकममा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology