+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2019-84Z1YD
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण साविक नवलपरासी जिल्ला नयाँ बेलहानी गाविस वडा नं.७ग को कि.नं.७९ को जग्गा हाल नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला मध्यविन्दु नगरपालिका वडा नं.११ मा पर्ने उल्लेखित कित्ता नं.को जग्गा रोक्का रहेकोमा नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/०८/२१ को बैठकको निर्णयानुसार फुकुवा भैसकेकोमा उक्त कित्ताको जग्गाधनीले कारोबारका लागि सम्बन्धित मालपोत कार्यालयमा सम्पर्क गर्दा उक्त जग्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रोक्का राख्नु भनी पत्रबाट जानकारी भएकोले मालपोत कार्यालयले रोक्का रहेको भनी जानकारी दिएको। मन्त्रीपरिषद्को निर्णयले फुकुवा गरिसकेको छ नि भन्दा सम्बन्धित मालपोत कार्यालयले परिपत्र प्राप्त नभएसम्म रोक्का रहेको नै मानिने जानकारी पाएको। उक्त जग्गा कारोबार गर्न अब के गर्नुपर्ने हो? समस्या समाधान गर्न सम्बन्धित निकायलाई समन्वय गरिदिनुपर्यो भनी अनुरोध गरिएको।
कार्यहरू
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल