ट्र्याक नम्बर : 07-2019-DVD8T0
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: निवेदकले "सडक बत्तीको सही सदुपयोग गरौं" भन्ने अभियान वि.स.२०७३ साल देखि सञ्चालन गरि आएका। सडक बत्ती दिनको समयमा पनि ननिभाउने गरेकोमा यसरी अनावश्यक समयमा सडक बत्ती नबाल्न, बिग्रेको, फुटेको सडक बत्ती मर्मत तथा फेर्ने काम समयमै सम्बन्धित निकायले गरोस्। विद्युतको सही उपयोगबाट नै लोडसेडिङ अन्त्य हुने भनी सुझाव प्राप्त भएको।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |