तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 07-2019-EIP2S9

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मेरो श्रीमति डेलिभरी हुने केशमा २०७६/०४/१२ गते दिउंसो १२ बजे श्रीमति लाई लिएर गण्डकि अस्पतालमा पुगे । डाक्टरको सल्लाह अनुसार ४ बजे बेड खालि हुन्छ पर्खनुहोस भन्नु भयो र म पर्खि बसे । ४ वजे पछी डाक्टरले यहां सम्भव भएन अन्यत्र कतै लैजानुहोस भन्ने जानकारी गराउनु भयो । त्यसपछी मैले यति लामो समय सम्म कुराएर किन अन्यत्रै जा भन्नु हुन्छ भन्दा बढि नबोल्नुस भने पछी गै हाल्नुहोस भन्दै गालि गलौज गरी अभद्र ब्यवहार गर्नु भयो । त्यहां सो समयमा १९र २२ नं बेड पनि खालि थियो मैले त्यहां किन उपचार गराउन पाईन ? यसको समाधान र जानकारी चाहान्छु ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology