ट्र्याक नम्बर : 07-2019-EIP2S9
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: मेरो श्रीमति डेलिभरी हुने केशमा २०७६/०४/१२ गते दिउंसो १२ बजे श्रीमति लाई लिएर गण्डकि अस्पतालमा पुगे । डाक्टरको सल्लाह अनुसार ४ बजे बेड खालि हुन्छ पर्खनुहोस भन्नु भयो र म पर्खि बसे । ४ वजे पछी डाक्टरले यहां सम्भव भएन अन्यत्र कतै लैजानुहोस भन्ने जानकारी गराउनु भयो । त्यसपछी मैले यति लामो समय सम्म कुराएर किन अन्यत्रै जा भन्नु हुन्छ भन्दा बढि नबोल्नुस भने पछी गै हाल्नुहोस भन्दै गालि गलौज गरी अभद्र ब्यवहार गर्नु भयो । त्यहां सो समयमा १९र २२ नं बेड पनि खालि थियो मैले त्यहां किन उपचार गराउन पाईन ? यसको समाधान र जानकारी चाहान्छु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |